काठमाडौँ — राजधानीको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सोमबारदेखि सञ्चालनमा आएको छ ।
भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सञ्चालनमा
वसन्तपुर दरबार क्षेत्रको जिल्ला प्रहरी परिसर काठमाडौको भवन २०७२ सालको महाभूकम्पले भत्केको थियो । र सोही वर्षको वैशाख १८ गतेदेखि टेकुस्थित नेसनल ट्रेडिङमा अस्थायी टेन्टबाट प्रहरी सेवा प्रधान गर्दै आइरहेको थियो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित थिए । भूकम्पमा परी मुलुकभरका १ सय ९६ वटा प्नहरी भवनमा क्षति पुगेको थियो ।
प्रतिक्रिया