बुधबार, असोज २८, २०८३ काठमाडौं । संसदीय सुनुवाई समितिमा रहेकी नेकपा एमालेकी सांसद पद्मा अर्यालले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि महिला हिंसालाई लिएर प्रश्न गरेकी छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा अर्यालले यस्तो प्रश्न गरेकी हुन् । “तपाईंले तपोवनमा प्रेम सम्बन्धमा रहेको स्वीकार गर्नुभएको छ । प्रेम सम्बन्धमा हुँदा…