मंगलबार, फागुन १९, २०२६ पेन्टागन, वािसङ्टन डीसी। हिजो (२०२६ मार्च २) अमेरिकी रक्षा मन्त्री (सेक्रेटरी अफ वार) पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पेन्टागनमा आयोजित एक पत्रकार सम्मेलनमा इरान विरुद्ध चलिरहेको सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ को बारेमा महत्वपूर्ण जानकारी दिएका थिए । मुख्य जानकारीहरूः सैन्य अभियानको उद्देश्यः यो अपरेशनको…