सुरु गर्‍यो पाकिस्तानले पनि भारतीय सैन्यस्थलमा आक्रमण

शनिबार, वैशाख २७, २०८२ काठमाडौं । भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि पाकिस्तानी सेनाले पनि भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा भारतले आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ । पछिल्लो आक्रमणको प्रतिक्रियामा पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय…