१० भाद्र २०८३ काठमाडौं । प्रधानमन्त्री बालेन आजकाे बिपत्तिकाे बारेमा फेसबुक स्ट्याटसमा लेखेनु हुन्छ। "आदरणीय आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू, आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित…