काठमाडौं । कोडा कम्पनीको आयोजनामा ग्ल्यामर रनवे मोडल–२०२५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ललितपुरको पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसिसहित कलाकार आनन्द कार्की, प्रमोद अग्रहरी, मुस्कान ढकाल, बिमल अधिकारी, डा. नविन शाह, विनोद ढकाललगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।…