अवकाशमा जाँदै सशस्त्र प्रहरीका एआईजी दाहाल

  आइतबार, असोज १८, २०८३ १० दिनपछि अवकाशमा जाँदै सशस्त्र प्रहरीका एआईजी दाहाल काठमाडौं । सशस्त्र प्रहरी बलका एक अतिरिक्त महानिरीक्षक (एआईजी) वंसी दाहाल अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी बलको नियमावलीअनुसार एआईजीको पदावधि चार वर्ष राखिएको छ । सोही चारवर्षे पदावधिका कारण एआईजी दाहाल अवकाशमा जान लागेका हुन् । २०७९ असोज २८ गते…