रसुवा भोटेकोशी बाढी सम्भावित कारणबारे मौसमविद् भन्छन्

१० भदौ , २०८३ काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीको सम्भावित कारणबारे विपद्विज्ञ तथा सरोकारवाला निकाय नै हालसम्म निष्कर्षमा पुग्न सकेका छैनन् । तिब्बतको माथिल्लो भागमा सम्पर्क टुटेकाले हालसम्म बाढी के कारणले आयो भन्नेबारे विपद्विज्ञ तथा सरोकारवाला निकायहरू नै बेखबर रहेका हुन् । हिमताल फुटेको, हिमपहिरो गएको अथवा, ड्याम फुटेको वा पहिरोले खोला थुनिएर एक्कासि…