असोज १४, २०८३ काठमाडौं । एक दशकभन्दा लामो समयपछि अमेरिकी सेना मंगलबार इराकमा रहेका आफ्ना बाँकी केही सैन्य अखडाबाट बाहिरिएको छ । अमेरिका र गठबन्धन साझेदारहरूले सेप्टेम्बर २०२४ को अमेरिका–इराक सम्झौता अनुसार इराकमा सञ्चालन हुँदै आएको अपरेसन इनहेरेन्ट रिसोल्भ’ औपचारिक रूपमा समाप्त गरेका पेन्टागनले जनाएको छ । यद्यपि, इराकी सुरक्षा बललाई लक्षित तालिम र गुप्तचर…