जनयुद्ध कसरी उठ्यो, कसरी अन्त्य भयो?

काठमाडौं– मोहन वैद्यको नेतृत्वमा रहेको तत्कालीन नेकपा मशालको सेक्टर काण्डु असफल भएसँगै पार्टी नेतृत्वमा परिवर्तन गरियो। उक्त काण्डमा गलत योजनाको दोषी भन्दै महामन्त्री र पोलिटब्युरोका सदस्यहरूलाई घटुवा गरियो। फलस्वरूप २०४६ सालमा पुष्पकमल दाहाल प्रचण्ड पार्टीको महामन्त्री बने। २०४६ सालको जनआन्दोलन सम्पन्न भइसकेपछि नेकपा मशाल, नेकपा चौथो महाधिवेशन  चौम  र सर्वहारा श्रमिक संगठनबीच एकता प्रक्रिया सुरु…