गुण्डागर्दीमा संलग्न आरोपमा रेस लामा पक्राउ

काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ घर भएका गोपाल मोक्तान उर्फ रेस लामालाई पक्राउ गरेको छ । आइतबार साँझ उनलाई चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । लामाले भदौ ४ मा बत्तिसपुतलीस्थित बाजेको सेकुवामा एक जना युवकलाई कुटपिट गरेका थिए । युवकको जाहेरीको आधारमा…