सोमबार, भदौ १५, २०८३ काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ । सर्वसाधरणको अवस्था बुझ्न पैदल गस्ती सुरु गरिएको सेनाले जनाएको छ । “प्रभावित क्षेत्रका जंगल, एवं डाडाँहरूका साथै खोला र बस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य…