१८,भाद्र २०८३
काठमाण्डाैं । आज चीन सरकार द्वारा उद्धार कार्यमा प्रयोगकाे लागि सहयोग स्वरूप प्राप्त ४ वटा ठुला ड्रोनहरुको परीक्षण भयकाे छ।
एउटा ड्रोनको क्षमता ८० किलो ग्राम सम्म बाेक्न सक्ने रहेकाे छ भने ति ड्रोनहरु आज परिक्षण पश्चात रसुवा उद्धारकाे लागि पठाईदै छ।
प्रतिक्रिया