बिहीबार , चैत १२, २०८२ काठमाडौं । बिहीबार (चैत १२) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सपथ पश्चात सवोर्च्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् । सर्वोच्च प्रशासनको फाँटमा पुगेर उनले मुद्दाको म्याद बुझेका हुन् । सिंहदरबारमा सांसदको सपथ लिने बितिकै सोही पोसाकमै सर्वोच्च पुगेर उनले पेसी बुझेका हुन् । उनले…