बिहीबार, भदौ १८, २०८३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक बोहोराले त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् भनि सरकारलाई सोधेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेको भन्दै खोजी कार्यमा तदारुकता देखाउन आग्रह गरे । कञ्चनपुरका विनोदप्रसाद पाण्डे त्यहाँ रहेको जानकारी गराउँदै बोहोराले भने, “त्रिशूली–३ ‘ए’मा खोल्न मिल्ने हो…