प्राधिकरणलाई पुनर्निर्माणको खाका तीन दिनभित्र पेस गर्न पूर्वाधार विकासमन्त्रीको निर्देशन

  भदौ १५, २०८३ काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तीन दिन भित्र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण खाका पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूसँग भएको छलफलमा उनले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन्। अहिले भएको क्षतिको पुनर्निर्माण पनि उद्धार तथा राहतसँगै अघि बढाउन सकिन्छ । यसको परिकल्पना…