४ भदौ , २०८३ काठमाडौं । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गलत निर्णय र भ्रष्टाचार छुट्टिनुपर्ने बताएकी छन् । दुवैमा एउटै प्रकृतिको व्यवहार गर्न नहुने बताइन् । “गलत निर्णय र भ्रष्टाचार छुट्टिनुपर्यो । दुवैमा एउटै प्रकृतिको व्यवहार गर्नुभएन,” उनले भनिन् । कर्मचारी हस्ताक्षर गर्ने डराउँदा…