शुक्रबार १३चैत्र २०८२ काठमाडौं । बालेन नेतृत्व सरकारले कुटिल र षडयन्त्रपुर्ण निर्णय गरेको भन्दै महेश बस्नेत आफ्नो फेसकुक पेजमा लेख्छन् । "बालेन नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेन–जी घटना जाँचबुझका लागि गठित कार्की आयोगको प्रतिवेदनबारे निर्णय गरेछ। सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतका व्यक्तिहरूको हकमा भने सोझै कार्यान्वयन गर्ने कुटिल…