सुनसरी क्षेत्र नं १ बाट हर्क साम्पाङ बिजयी

आईतवार  फागुन २४ ,२०८२ काेशी । काेशी प्रदेश सुनसरी क्षेत्र नं १ बाट ३४७४१ मत ल्याएर हर्क साम्पाङ बिजयी भएका छन् । जम्मा मतदाता १५,०३९३ मा  ८७८६५ मत खसेको थियोे । खसेकाे मतकाे हर्क राज राईले ४०.६८% मत ल्याएर बिजयी भएका छन्। रास्वपा का गाेमा तामाङले २७२४९(३१.०१%) ,    नेकपा (एमाले)का टिकाराम लिम्बू ले ६,४६३(७.३६%),…