फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्—प्रधानमन्त्री कार्की

सोमबार, फागुन १८, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सबै काम छाडेर मतदान गरिदिन अनुरोध गर्नु भएको छ। सोमबार मध्यान्ह देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मतदान गर्न अनुरोध गर्नु भएको हो । ‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल…