मगर राष्ट्रिय मुक्तिमेार्चा नेपाल रुकुमकेा अध्यक्षमा दक्ष पुनसहित १७सदस्यीय कमिटि गठन् ।

मगर राष्ट्रिय मुक्तिमेार्चा नेपाल रुकुम (पश्चिम)मा दक्ष पुनकेा अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी टिम गठन भएकेा छ ।उपाअध्यक्षमा प्रकाश बुढामगर र सचिवमा लेाकबहादुर बाँठामगर रहेका छन् । नेकपा माअेावादी (केन्द्र ) केा साबिक भातृसंगठन मगर राष्ट्रिय मुक्तिमेार्चा प्राय जिल्लाहरुमा निस्क्रियनै थिए भन्दा फरक नपर्ला तर पछिल्लेा पार्टी टुटफुट तथा पार्टी पुनर्गठनकेा रापतापपछि भने रुकुम पश्चिमले लामेासमयपछि…