प्रशासनले अहिले आउनु पर्दैन भन्दा पनि रवि कारागार पुुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार साँझ ५ बजे पुनः नख्खु कारागार फर्किएका छन् । पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै उनले प्रशासनले अहिले जानु नपर्ने भने पनि रविले जनताको प्रश्नलाई ध्यानमा राख्दै आफैँ कारागार जाने निर्णय गरेको बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, “प्रशासनले अहिले आउनु पर्दैन भने…