सरकारले ल्यायो ‘इन्डष्ट्री फोर अवधारणा’, के हो इन्डष्ट्री फोर ?

बुधबार, जेठ २१, २०८२ काठमाडौं । हालै प्रस्तुत बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि प्रोत्साहन गर्न र प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति इन्डष्ट्री फोरको अवधारणा ल्याएको छ । इन्डष्ट्री फोर अवधारणा नेपालमा नौलो हो । विकसित र उदीयमान अर्थतन्त्र ‘फोर’भन्दा माथि पुगेका बेला नेपाल भने भर्खर ‘इन्डष्ट्री फोर’ अवधारणामा प्रवेश गरेको हो ।…