बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए । पार्टीको नीति र कार्यक्रमप्रति सबैको…