२९ चैत्र ,२०८२ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएको छन् । नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री शाहले मोदीको भारत भ्रमणको निम्तो स्वीकार गरिसकेको बताए । “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ…