कांग्रेसलाई कमजोर बनाउँदैनौँः महामन्त्री पौडेल

कांग्रेसलाई कमजोर बनाउँदैनौँः महामन्त्री पौडेल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विवादमा फसेर कांग्रेसलाई कमजोर बन्न नदिने बताएका छन् ।

खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको विरासतलाई कमजोर हुन दिँदैनौँ । यसलाई बलियो बनाउँदै अर्को पुस्तालाई हस्तान्तरण गर्छौँ, उनले भने ।