विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठनको माग

बिहीबार, भदौ २५, २०८३ काठमाडौं । विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद् व्यवस्थापनका काममा सहयोग गर्न र सरकारका कामको निगरानी गर्न संसदीय समिति बनाउन माग गर्ने निर्णय गरेको हो । “संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण…