श्रममन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित मन्त्रालय अन्तर्गतका विभाग, बोर्ड, सुरक्षा कोष तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखालगायतका निकायहरूसँग कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ । बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र श्रम सचिव डा. कृष्णहरि पुस्करबिच एक वर्षे कार्यसम्पादन सम्झौता पत्र आदानप्रदान गरिएको हो । कार्यक्रमलाई…