प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्न– झ्यापझ्याप बत्ती जानु सरकारको आयुको संकेत हो ?

  आइतबार, जेठ ४, २०८२ काठमाडौंं । आइतबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बिजुली गइरहेको विषयलाई सरकारको आयुसँग जोडेकी छन् । उनले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी हुन् । उनले प्रश्न गरिन् , “आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,” माओवादीकै…