उपनिर्वाचनको लागि  मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

  बिहीबार , असार १२ ,२०८२ काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको विभिन्न पदहरुमा उपनिर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए । गत…