शुक्रबार, फागुन २२, २०८२ काठमाडौं । देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ । शुक्रबार (फागुन २२) बिहान ८ बजेसम्मको तथ्यांकमा ३१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारले अग्रता बनाएका छन् । बिहीबार (फागुन २१) भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको हो । १६५ प्रतिनिधि सभा सदस्यका निम्ति भएको निर्वाचनमा अधिकांश क्षेत्रमा रास्वपाका उमेदवार…