फागुन २१,२०८२
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले मतदान गरिसक्नु भएको छ। आज निर्वाचन गराउन सफल भएको छ।
उहाँ भन्नू हुन्छ, “हामीलाई दिइएको कर्तव्य पूरा गर्यौं। म आज खुसी छु, किनभने देशमा निर्वाचन भयो।”

प्रतिक्रिया