शनिबार २३ फागुन ,२०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही १४,८१६ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपाका नरेश भण्डारीले ११,६३५ मत प्राप्त गरे।

प्रतिक्रिया