सुनसरी क्षेत्र नं १ बाट हर्क साम्पाङ बिजयी

सुनसरी क्षेत्र नं १ बाट हर्क साम्पाङ बिजयी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आईतवार  फागुन २४ ,२०८२

काेशी । काेशी प्रदेश सुनसरी क्षेत्र नं १ बाट ३४७४१ मत ल्याएर हर्क साम्पाङ बिजयी भएका छन् ।

जम्मा मतदाता १५,०३९३ मा  ८७८६५ मत खसेको थियोे । खसेकाे मतकाे हर्क राज राईले ४०.६८% मत ल्याएर बिजयी भएका छन्।

रास्वपा का गाेमा तामाङले २७२४९(३१.०१%) ,    नेकपा (एमाले)का टिकाराम लिम्बू ले ६,४६३(७.३६%), नेपाल कम्युनिस्ट पार्टीबाट सुर्य बहादुर भट्टराई ले ६१८५(७.०४%), नेपाली कांर्गेसकाे तर्फबाट सुजेन्द्र तामाङले ३९७०(४.५२%) ल्याएका छन्। ,