शुक्रबार, भदौ ५, २०८३ काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा निवासमै पुगेर कोइरालाले भेट गरेका हुन् । कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार, भेटमा कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवाद र पार्टी एकताका विषयमा छलफल भएको थियो । थपलियाका अनुसार, दुवै नेता पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने…