प्रधानमन्त्री मुस्ताङमा के खान जानुभएको? प्रधानमन्त्री पदको निजी जीवन हुदैन । – हर्क साम्पाङ

प्रधानमन्त्री मुस्ताङमा के खान जानुभएको? प्रधानमन्त्री पदको निजी जीवन हुदैन । – हर्क साम्पाङ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

८ भदौ, २०८३

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री किन मुस्ताङ गएको भनी प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्ने हेक्का राख्नुपर्ने बताए ।

“उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले,” साम्पाङले भने, “के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।”