“बोक्सीको घर “ पछि हिट हुनेपालो “सतीदेवी “को

“बोक्सीको घर “ पछि हिट हुनेपालो “सतीदेवी “को

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैाँ । नेपाली चलचित्र नगरीमा ब्यापक प्रचार प्रसार गरिएका र ठुला कलाकारहरुकेा घुईचेा लगाएका फिल्महरु भन्दा हेर्दा सामान्य देखिने तर उत्कष्ठ फिल्मको व्यवसायिक सफलता हात पारेकेा बेाक्सी जस्तै अब नारी प्रधान चलचित्र सतीदेवीले तहल्का मच्चाउने सम्भावना देखिएकेा छ ।

चर्चित रङ्ग पत्रकार लक्ष्मण सुवेदीले निर्माण तथा निर्देशन गरेकेा फिल्मको फष्टलुकदेखि ट्रेलरसम्ममा धेरै मिहिनेत गरेकेा देखिन्छ । जतिबेला निर्देशक सुबेदीले फष्टलुक पोस्टर सार्वजनिक गरेका थिए त्यतिबेला देखीनै येा फिल्मकेा चर्चा चुलीएकेा हेा ।

चलचित्र सतीदेवीमा मुख्य भुमिकामा रहेकी सतीदेवी अर्थात मल्लिका महतले ग्रामीण परिवेशमा बनेको एक सामान्य गरिव परिवरमा जन्मिएर बाबाले सधै छेारा पाउने आषमा घरमा किचले र झैझगडा गरेपछि बाबा र छेारीकेा घरयासी द्वन्द र संघर्षकेा कथामा छेारीले गाउँले चरित्र निर्वाह गरेको फिल्मको ट्रेलर र पेास्टर मार्फत केहि नयाँपन झल्काउन खेाजएकेा पाईन्छ ।पोस्टरमा मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटिरहेको देख्न सकिन्छ । यसले नेपाली समाजको एउटा पाटो झल्काएको छ नै फिल्ममा मलिकाको भूमिका सशक्त छ भन्ने अनुमान गर्न गाह्रो पर्दैन । त्यसो त यो फिल्म नै उनको काँधमा छ ।

त्यसैगरी अर्का मुख्य पात्र हुन् अधिकारी कुलखानदाका कुले अर्थात कुलदिप अधिकारी उनी कलाकारीता क्षेत्रमा लामेा समयदेखी संघर्षरत कलाकार हुन् ।चलचित्र सतीदेवीमा घरमा छेारा नजन्माएकेा भन्दै श्रीमती र छेारीहरु प्रति देखाएकेा अाक्रेाश फिल्ममा हेर्न लाएक देखिन्छ । उनि यसकथाका भिलेन हुन या हिरेा त्येा हेर्नका लागी भदैा ७ गते कर्नुपर्ने हुन्छ ।

भदैा ७ गते प्रदर्शन मिति घोषणा गरेकेा फिल्ममा मलिकाको अलवा  हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको पनि अभिनय छ ।
निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन छ । फिल्मका निर्माता श्रीदेवी सुवेदी हुन् ।