०८७ मा मात्रै हुन्छ संविधान संशोधन : केपी ओली

०८७ मा मात्रै हुन्छ संविधान संशोधन : केपी ओली

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, पुस २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकको समापन गर्दै गर्दा संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आ – आफ्ना धारणा राखेका थिए ।

उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।

उनको भनाई उद्धृत गर्दै एक नेताले भने, “संविधान संशोधन ०८७ मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।”