प्रतिपक्षी तीन दलका अध्यक्षहरू (प्रचण्ड, नेपाल र लिङ्देन) बीच भेटवार्ता

प्रतिपक्षी तीन दलका अध्यक्षहरू (प्रचण्ड, नेपाल र लिङ्देन) बीच भेटवार्ता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार, पुस २६, २०८१

काठमाडौं ।  शुक्रबार सिंहदरबारमा प्रतिपक्षी तीन दलका अध्यक्षहरू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको हो ।

समसामयिक विषयमा छलफल भएको जनाइएको छ । बिहीबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो ।