पुष २६ २०८१ ।
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय गुल्मीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।
जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत अपराध नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डिआईजी कार्कीले उक्त निरिक्षण गर्नुभएको हो ।
प्रतिक्रिया