ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, बस्तीमा पस्ने जोखिम उच्च

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, बस्तीमा पस्ने जोखिम उच्च

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, चैत १३, २०८१
ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, बस्तीमा पस्ने जोखिम
काठमाडौं । ललितपुरको वाग्मती गाउँपालिका–४, स्थित बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो लागेको छ ।

मंगलबार साँझदेखि सुरु भएको डढेलो अझै नियन्त्रणबाहिर रहेको वाग्मती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

उनका अनुसार, डढेलो बस्ती पस्ने जोखिम छ । समयमै डढेलो नियन्त्रणमा ल्याउन नसक्दा अन्यत्र सरेको हो ।

डढलो बस्तीमा पस्ने जोखिम बढेपछि वडाले सूचना नै जारी गरेर आगो निभाउने काममा सहयोग गर्न आह्वान गरेको छ ।