नयाँ वर्ष २०८२ सालको सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना

नयाँ वर्ष २०८२ सालको सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, वैशाख १, २०८२

नयाँ वर्ष २०८२ साल सबैका लागि शुभ होस् ।

आशा गरौँ, यो वर्ष अर्थतन्त्रमा सकारात्मक सुधार देखिनेछ नेपाली समाज थप सहिष्णु, उदार र लोकतान्त्रिक हुनेछ । नेपाल शान्ति, समृद्धि र प्रगतिको मार्गमा अग्रसर हुनेछ ।

हाम्रा पाठकहरू, सहकर्मीहरू, विज्ञापनदाताहरूलगायत सबै शुभेच्छुकहरूका लागि विक्रम संवत् २०८२ मङ्गलमय बनोस् । नयाँ वर्ष २०८२ सालको सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना