शुक्रबार ,१९ बैशाख, २०८२
काठमाडौ ।भारतको ओडिसाकाे कीट युनिभर्सिटी ( KIIT University) मा फेरि एक नेपाली छात्रा मृ’त फेला परेकी छिन् ।
मृतक वीरगन्जकी प्रिया साह हुन् । उनी वीरगन्जमा केहिदिन अगाडी सिरहाकी रिंकू सदाय मृ*त्यू प्रकरणमा हत्या*रालाई कारबाहीको माग गर्दै आन्दो*लन समेत गरेकी थिइन् ।
प्रतिक्रिया