शनिबार ,२० बैशाख २०८२
काठमाडौं । प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए ।
उनले ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि ‘यो मज्जाको कुरा हो’ भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।
प्रतिक्रिया