मधेश प्रदेशमा बैशाख २३ र २८ गते सार्वजनिक विदा

मधेश प्रदेशमा बैशाख २३ र २८ गते सार्वजनिक विदा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार २१ बैशाख २०८२

जनकपुर । मधेश प्रदेशले ब‌ैशाख २३ गते जानकी नवमी र जेठ २८ गते कवीर दास जयन्तीको सार्वजनिक विदा दिएको छ ।

मधेश प्रदेश सरकारद्धारा मिति २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२।०१।२३ गते मंगलवार जानकी नवमी (सीता जयन्ती) र मिति २०८२।०२।२८ गते बुधवार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरिएको  छ।