नेपाली विद्यार्थी ,जेएनयूको अन्तर्राष्ट्रिय विद्यार्थी संघको अध्यक्षमा निर्वाचित

नेपाली विद्यार्थी ,जेएनयूको अन्तर्राष्ट्रिय विद्यार्थी संघको अध्यक्षमा निर्वाचित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, वैशाख २२, २०८२

काठमाडौं । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को अन्तर्राष्ट्रिय विद्यार्थी संघको अध्यक्षमा काठमाडौंको कागेश्वरी मनोहरा–६ का सौगात फुयाल निर्वाचित भएका छन् ।

उनी जेएनयूमा ‘मास्टर्स इन इन्टरनेसनल स्टडी’मा अध्ययनरत छन् ।

उनले विश्वविद्यालयको शूल्क कटौती र होस्टेल पूर्वाधार सुधार आफ्नो कार्यकालको मुद्दा हुने बताएका छन् । जितपछि फुयालले भने, “यो केवल मेरो मात्र होइन, हामी सबैको जित हो ।”