धनकुटामा  भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको

धनकुटामा  भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार २३ ,बैशाख २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा हिजै ज्यान गएको थियो । यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीय लिला बहादुर श्रेष्ठको आज बिहान उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका ११ जना घाइते मध्ये दुई जनाको धनकुटा , एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

साेमबार धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा हिजै ज्यान गएको थियो । यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीय लिला बहादुर श्रेष्ठको आज बिहान उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका ११ जना घाइते मध्ये दुई जनाको धनकुटा , एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।