बिहीबार ,वैशाख २५ २०८२
काठमाडौं । बिहीबार जनआन्दोलन घोषणापछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।
आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणा पनि गरेका छन् । सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले राजावादीहरु कहिले टुट्दैनन् भनेका थिए ।
राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन सक्दैन ।
अध्यक्ष थापाले भने , हामी एकताबद्ध भएर जाँदैछौं,’ ।
प्रतिक्रिया