यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस्: प्रधानमन्त्री केपी शर्मा ओली

यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस्: प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साेमबार,२९ बैशाख २०८२

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गरेका थिए।

सम्बोधन गर्दै ओलीले भने ” भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो ।

हामीले सुरुदेखि भन्यौं , विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कुरा गर्‍यौं , नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ” प्रधानमन्त्री केपी शर्मा ओली ।