नेतृत्व फेरिनासाथ समस्या आएको होइन: हितेन्द्रदेव शाक्य

नेतृत्व फेरिनासाथ समस्या आएको होइन: हितेन्द्रदेव शाक्य

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार ,३ जेठ ,२०८२

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणमा अहिले जे जे समस्या भएको छ त्याे कुनै नँया हाेइन। पहिला पनि यस्तो भइरहेकाे थियाे भनेका छन् ।

उनी भन्छन् – “नेतृत्व फेरिनासाथ समस्या आएको होइन । पोहोर सालको चैत बैशाखमा पनि यस्तै समस्याहरू पटकपटक धेरै ठाउँमा आए भनेर कमिटी गठन भाको छ ।

उद्योग धन्दामा जुन लोडसेडिङ थियो, त्यसलाई चाहिँ अब हामी भारतबाट ल्याएर पनि पूरा गर्छौँ ।